ठमेलमा अमेरिकी नागरिकद्वारा आत्महत्या प्रयास
आइतबार, २१ चैत २०७२, ११ : २१
काठमाडौं – आत्महत्या प्रयास गरेकी अमेरिकी नागरिकको सोह्रखुट्टे प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय अमेरिकी नागरिक क्रिष्टियन निकोल आज बिहान ६ः४५ मा ठमेलस्थित तारा होटलको पाँचौं तलाबाट हाम फाल्न लागेको अवस्थामा उनलाई प्रहरीले उद्दार गरेको हो ।
निकोल लागुऔषध दुव्र्यसनीमा लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लागुऔषध दुव्र्यसनीबाट छुट्कारा पाउन उनी केही समय विपासना ध्यानमा पनि बसेकी थिइन् ।
आत्महत्या प्रयास गरेकी निकोल बेहोस भएपछि अहिले उनलाई सिविक अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
निकोल दुई साताअघि मात्र नेपाल आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण