पाल्पामा जिप दुर्घटना, १३ घाइते
आइतबार, २१ चैत २०७२, १० : १६
पाल्पा - पाल्पाको पिपलडाँडा गाविस–१ धैरेनीमा आज जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
घाइते सबैको अहिले लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेमध्ये पिपलडाँडा–३ की ६० वर्षीय मनकुमारी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पाल्पाको शिखरडाँडादेखि तानसेन आउँदै गरेको लु१ज १७८४ नम्बरको जिप दुर्घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण