मनहरा खोलबाट बालुवा उठाउँदा–उठाउँदै पक्राउ
आइतबार, २१ चैत २०७२, २१ : ३९
काठमाडौं– उज्यालो नहुँदै राजधानीको मनहरा खोलबाट बालुवा चोरेर भाग्न लागेको एउटा निशान ट्रकलाई चालक सहित प्रहरीले समातेको छ । आईतबार बिहान करिब पाँच बजेतिर बालुवा चोरेर भाग्न लागेको ना ५ ख ८२६१ नम्बरको निशान ट्रकलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर उद्धव सिंह भाटले जानकारी दिए ।
महेन्द्र निशान ट्रक रामेछापको पकरवासका मिन बहादुर बिकले चलाउँदै आएका थिए । ‘ट्रक धनि पनी मिन बहादुर नै रहेछन्’ इन्सपेक्टर भाटले भने, ‘ट्रक धनी र उनलाई बालुवा लोड गर्न सघाउने सिन्धुपाल्चोकका जित बहादुर वि.क लाई पक्राउ गरेर कारवाही अगाडी बढाएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण