शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसकै नमूना स्कुल, शिक्षामन्त्री पोखरेलको विशेष प्रभाव (फोटोफिचर)

सोमबार, २२ चैत २०७२, १९ : ४९
सोमबार, २२ चैत २०७२

महोत्तरी– जनता माध्यमिक विद्यालय गौरीवास बर्दिबास महोत्तरीको विद्यालय प्रागंणमा विद्यार्थी, शिक्षक, अभिभाव, विद्यालय व्यवस्थान समिति सबै मिली बनाएको सुन्दर बगौंचाको दृश्यहरु हेरिरहौं जस्तो लाग्छ । गरे के हुन्न भन्ने कुरा यस विद्यालयबाट सबैले पाठ सिक्न जरुरी छ । ढुंगैढुंगाको मैदानमा लगातारको परिश्रमबाट विद्यालयको प्रागंण हरियालीमय बनेको छ । जनता मावि गौरीबासको बगैंचा हेरिरहौं जस्तो लाग्छ । बगैंचाको दृश्य हेर्ने जो कोहीको मन बगैंचाले सजिलै तान्छ । जसले हेर्ने मानिसहरु आहा ! कति राम्रो ! भनेर भन्ने गरेका छन् ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेललेको विशेष प्रभाव रहेको यो सामुदायिक विद्यालय अहिले मधेसकै नमुना विद्यालयको लिष्टमा आउँछ । जहाँ बोडिङ्ग स्कूल जस्तै अंग्रेजी माध्यमबाट पढाइ हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप