शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ड्रममा डुबेर मृत्यु

सोमबार, २२ चैत २०७२, २० : ०४
सोमबार, २२ चैत २०७२
बनेपा– काभ्रेपलाञ्चोकमा आज ड्रममा भरिराखिएको पानीमा डुबेर एक नाबालिकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका–१४ स्थित अनेकोट बस्ने विमला तामाङकी दुई वर्षीया छोरी जेनिसाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप