आगलागीमा रु साढे तीन लाखको क्षति
बुधबार, २४ चैत २०७२, १० : ३५
उदयपुर - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ साहीखोलास्थित चन्द्रबहादुर परियारको घरमा मङ्गलबार साँझ आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । फुसको छानो भएको एकतले घरमा आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडासहित सबै भाँडाकुँडासमेत जलेर नष्ट भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । आगलागी भएको केही समयमा नै प्रहरी र दमकलको टोली पुगे पनि परियारको घर भने जलेर नष्ट भइसकेको उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो अन्यत्र फैलनबाट नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण