जब मैदानमै दाँत फुस्कियो खेलाडीको
बिहीबार, २५ चैत २०७२, ०९ : ४९
काठमाडौं – बुधबार राती च्याम्पियन्स लिगको पहिलो लेगमा रियल म्याड्रिडलाई हराउने क्रममा वुल्फस्वर्गका विंगर भेरिन्हाले भने ठूलै मूल्य चुकाउनु पर्यो । आफ्नो टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले आफ्नो दाँतै गुमाए । पचुर्गलका खेलाडीले खेलपछि अब डेन्टिस्टकोमा पनि पुग्नु पर्ने भएको छ । खेलको दौरान रियलका टोनी क्रुससँग ठोक्किएपछि ३० वर्षीय भेरिन्हा मैदानमा ढलेका थिए । पछि उनको दाँत भुइँमा खसेको थियो । खेलमा वुल्फस्वर्ग २–० ले विजयी भएको थियो ।
Damn! Looks like Vieirinha won a trip to the dentist! ? #WOLRMA https://t.co/UGhlbn0hj7 pic.twitter.com/tAEHsva85j
— Onefootball (@Onefootball) April 6, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण