शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साइकलबाट लडेर बालकको मृत्यु

शुक्रबार, २६ चैत २०७२, १० : २५
शुक्रबार, २६ चैत २०७२
मोरङ - मोरङको विराटनगरमा साइकलबाट लडेर गम्भीर घाइते भएका विराटनगर–२० बस्ने १२ वर्षीय बालक मिन्टु आलमको गएराति मृत्यु भएको छ । घाइते आलमलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप