शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक स्थलमै केजरीवालमाथि जुत्ता प्रहार भएपछि तनाव

शनिबार, २७ चैत २०७२, १७ : २७
शनिबार, २७ चैत २०७२

नयाँदिल्ली– दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ ।  शनिबार दिल्लीमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

१५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन आयोजना आयोजित उक्त पत्रकार सम्मेलनमा उनी बोल्दै गर्दा जुत्ता प्रहार भएको हो ।

जुत्ता हान्ने व्यक्ति आम आदमी सेना नामको संस्थाको भएको बताइएको छ । यो घटनापछि पत्रकार पत्रकार सम्मेलनस्थलमा तनाव उत्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप