राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन प्रस्तुत
सोमबार, २९ चैत २०७२, १६ : १२
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखापरीक्षक भानुप्रसाद आचार्यले आज अपराह्न राष्ट्रपति कार्यालयमा महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
नेपालको संविधानको धारा २९४ अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिविसको आव २०७१/७२ को आर्थिक कारोबारको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको हो ।
लेखापरीक्षणका माध्यमबाट सार्वजनिक वित्तीय व्यवहार सञ्चालनमा जिम्मेवारी तथा जवाफदेहिता पालना सम्बन्धमा प्राप्त नतिजा तथा तिनको समालोचना एवम् सुझाव प्रतिवेदनमा समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण