प्रचण्ड आज गोरखाका भूकम्प प्रभावित दुर्गम बस्तीमा जाँदै
बुधबार, २२ वैशाख २०७३, ०८ : ०१
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्ड आज बिहान गोरखा जिल्लाका भूकम्प प्रभावित दुर्गम बस्तीहरुमा जाने बताइएको छ ।
गोरखाका दुर्गम गुम्दा, लाप्राक, बारपाक, मुच्चोकलगायतका बस्तीहरुमा राहत र विभिन्न भौतिक संचरनाहरुको शिलान्यासका लागि त्यसतर्फ जान लागेका हुन् ।
प्रचण्डले आज बिहान १० बजे गुम्दामा भूकम्प पीडितहरुका लागि राहत रकम वितरण गर्नेछन् भने ११ बजे लाप्राकमा खानेपानीको शिलान्यास गर्नेछन् ।
त्यसैगरी प्रचण्ड मध्यान्ह १२ बजे बारपाकको सामुदायिक भवनको उद्घाटन, २ बजे सौरपानी र मुच्चोकमा राहत वितरण गरी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण