वेवारिसे अवस्थामा भक्तपुरमा एक पुरुषको शव फेला
बुधबार, २२ वैशाख २०७३, १० : २०
काठमाडौं–गत वैशाख ९ गतेदेखि हराइरहेका विल बहादुर नेपाली मृत अवस्थामा भेटिएका छन् । ५० वर्षीय नेपालीको शव आज बिहान ९ बजेतिर भेटिएको हो ।
भक्तपुर नगरपालिका र चाँगसनारायण नगरपालिकाको सिमाना भएर बग्ने खस्र्याङखुर्सङ खोलाको किनारमा उनको शव सडेगलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
भक्तपुर नगरपालिका वडा नम्बर–५ भोलाक्षेमा बस्दै आएका नेपाली ९ गते बेलुकादेखि परिवारबाट सम्पर्कबिहीन भएका थिए ।
हाल अहिले उनको शब पोष्टमार्टमको लागि टिचिङ पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण