बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस र मधेशी मोर्चाको बैठक बानेश्वरमा जारी

बुधबार, २२ वैशाख २०७३, १० : ००
बुधबार, २२ वैशाख २०७३

काठमाडौं– नेपाली कांग्रेस र मधेशी मोर्चाको बैठक नयाँ बानेश्वरमा शुरु भएको छ बैठकमा कांग्रेस सभापती शेरबहादुर देउवा, विमलेन्द्र निधी , महेश आचार्य, चिनकाजी श्रेष्ठ, रमेश लेखक र गोपालमान श्रेष्ठ सहभागी छन् ।

त्यस्तै मधेशी मोर्चाका तर्फबाट राजेन्द्र महतो, महन्त ठाकुर उपेन्द्र यादव, शरदसिंह भण्डारी अशोक राई, राजकिशोर यादवलगायतका नेताहरु सहभागी छन् ।

सरकार परिवर्तनको चर्चा चलिरहेको बेला कांग्रेस र मधेशी बिचको बैठकलाई महत्वका साथ हेरिएको छ । अहिले संसद भवन स्थित शंकर हलमा बैठक बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप