बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एमाओवादी स्थायी समितिको बैठक शुरु

बुधबार, २२ वैशाख २०७३, १८ : ४५
बुधबार, २२ वैशाख २०७३

काठमाडौं – झण्डै डेढ घण्टा ढिलो गरी एकीकृत माओवादी स्थायी समितिको बैठक शुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बैठक सुरु भएको हो । भुक्म्प पीडित बस्तीमा गोरखा गएका प्रचण्ड प्रतिकुल मौसमका कारण फर्कन ढिला भएपछि बैठक ढिला शुरु भएको हो । यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । आज बिहान बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप