बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

किरा परेको अवस्थामा शव भेटियो

बुधबार, २२ वैशाख २०७३, २२ : ०२
बुधबार, २२ वैशाख २०७३
भक्तपुर- भक्तपुर नगरपालिका–५ भोलाछेका दीलबहादुर नेपालीको शव कुहिएर किरा परेको अवस्थामा भेटिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१७ खस्याङ खुसुङ खोलामा आज नेपालीको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यही वैशाख ९ गतेदेखि हराएका नेपालीको शव छोरा दिपेश नेपालीले पाखुरामा बनाएको नामसहितको ट्याटु र लुगाबाट पहिचान गरेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप