फेरि भुकम्पको धक्का
बिहीबार, २३ वैशाख २०७३, १० : ४२
काठमाडौं– बिहिबार बिहान भुकम्पको धक्का महसुश भएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रले बिहान १० बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भुकम्पको धक्का गएको जनाएको छ । पछिल्लो दिनहरुमा भुकम्पको धक्का क्रमशः कम हुँदै गएको छ ।
गत वर्षको विनाशकारी भुकम्पपछि हालसम्म चार रेक्टरस्केलमाथिको ४५१ ओटा भुकम्पको धक्का गइसकेको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण