प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
बिहीबार, २३ वैशाख २०७३, १२ : ३४
काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा जानकारी दिन प्रधानमन्त्री केपि शर्मा ओलिले आज व्यवस्थापिका संसद्मा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो ३ बजे सँसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
दाहालका अनुसार सरकारका काम कार्बाहीका विषयमा सांसादहरुले उठाएका विषयमा पनि प्रधानमन्त्रीले धारणा राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण