एमाले-एमाओवादीबीच ९ बुँदे सहमति हुँदा जे देखियो (फोटोफिचर)
बिहीबार, २३ वैशाख २०७३, २३ : ४९
काठमाडौँ- एमाले र एमाओवादी बीच बिहिबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा ९ बुँदे सहमति भएको भयो । ९ बुँदे सहमतिमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षर रहेको छ । सरकार ढल्नबाट रोकिएपछि एमाले र एमाओवादीको बिग्रेको सम्बन्ध सहमतिपछि केहि भने पनि सुध्रिएको बताइन्छ । सो सहमतिमा हस्ताक्षर हुँदै गर्दाको माहौल तस्बीरमा यस्तो देखियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण