नवलपरासीमा दुईजना मृत फेला
शनिबार, २५ वैशाख २०७३, १९ : १९
नवलपरासी– नवलपरासी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज दुईजना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको दुम्कीबासमा–१ दाउन्नेदेवी पेट्रोलपम्प नजिकै रहेको कल्भर्टमुनि एक पुरुषको वेवारिसे शव फेला परेको छ ।
शवको टाउको नभएको र शरीरपनि सडिसकेको अवस्थामा रहेको इलाका प्रहरी कार्यलय, नयाँ बेलहानीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, कावासोती नगरपालिका–१३ पिठौलीमा एकजना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शव नारायणी नदी किनारमा फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण