शिक्षकमा जागिर खुल्यो विज्ञापनसहित)
सोमबार, १० जेठ २०७३, १३ : १६
काठमाडौँ –शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षकमा १११७ जना लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सोमबार सार्वजनिक गरेको विज्ञापनमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृतलगायतका विषयगत शिक्षक माग गरिएको छ ।
योग्य उम्मेद्वारले आउँदो असार १२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् दोब्बर दस्तुरमा असार १९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। आवेदन शुल्क रु ७ सय रुपैयाँ लाग्ने र प्रत्येक समावेशी समुहका लागि थप ५ सयका दरले शुल्क लाग्ने आयोगले जनाएको छ।
उक्त विज्ञापनको लिखित परीक्षा भदौ ११ गते हुने जनाएको छ। प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र भएकाहरुले दरखास्त दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण