नदीमा डुबेर मलामीको मृत्यु
आइतबार, २३ साउन २०७३, २० : ११
भीमदत्तनगर - कञ्चनपुरको दोदा नदीमा मलामी गएका एक युवकको आज बिहान डुबेर मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–१० स्थित दोदा नदीमा बिहान मलामी गएका सोही नगरपालिका–९ का १६ वर्षीय दीपेन्द्रसिंह ठकुरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।
ठकुरीसँगै नदीमा नुहाउन हिँडेका १७ वर्षीय विकास श्रेष्ठ बेपत्ता छन् । पानी धमिलो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण