११६ वर्ष पुरानो यो फोटो जसले मानिसहरुलाई तर्साइरहेको छ
बिहीबार, १३ असोज २०७३, १४ : ५४
यो तस्बिर आजभन्दा करिब ११६ वर्ष पहिले खिचिएको थियो । यसमा बेलफास्ट, आयरल्याण्डस्थित एउटा लेनन कपडा उद्योगमा काम गर्ने महिलाहरु देख्न सकिन्छ । उनीहरुले आफ्नो काम गर्ने औजार पनि कम्मरमा बाँधिरहेको देख्न सकिन्छ ।
तर यदि तपाईंले यो तस्बिरलाई ध्यानपूर्वक हेर्नुहुन्छ तब तपाईंलाई अचम्म लाग्न सक्छ । यदि ध्यानपूर्वक हेर्नुहुन्छ भने दोस्रो लाइनमा दायाँतर्फको पहिलो स्थानमा बस्ने महिलाको काँधमा एउटा हातले आराम गरिरहेको देख्न सकिन्छ । यो हात कसको हो भन्ने बारे कसैलाई थाहा छैन । याहू मेलका अनुसार तस्बिरमा भएका एकको आफन्तले यो तस्बिरलाई वेबसाइट बेल्फास्ट लाइभमा राखेपछि यसले तहल्का मच्चाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण