केरालगायत यी ८ खानेकुरा खानुहोस्, छाला सधैं गोरो
आफ्नो गोरोपनलाई कायम राखिराख्न मानिसहरुले कस्मेटिकको सहारा लिने गर्दछन् । तर लामो समयसम्म केमिकलयुक्त कस्मेटिकले छालालाई हानी पुर्याउने गर्दछ । साथै यसले छालाको क्यान्सरको सम्भावना पनि निम्त्याउन सक्छ । त्यसकारण राम्रो छाला चाहनुहुन्छ भने पौष्टिक तत्वले भरिएको खानेकुरा खानुपर्छ । कुनै खानाले छालाको विशेष ख्याल राख्छ, आज हामी तपार्ईंलाई यस्तै खानेकुराबारे जानकारी दिदैछौं ।
केराः यसमा पोटासियम र भिटामिन इ हुने भएकाले यसले छालाको रङलाई गोरो बनाउन मद्दत गर्दछ ।
दूधः यसमा भिटामिन सी र जिंक हुन्छ जसले छालाको रंग गोरो बनाइदिन्छ ।
मेवाः यसमा पपाइन हुन्छ जसले फेयरनेस बढाउन सहयोग गर्दछ ।
नरिवलको पानीः यसमा इलेक्ट्रोलाइट्स हुन्छ जसले गोरोपनालाई बचाइराख्न मद्दत गर्दछ ।
केसरः यसमा स्याफर्नल ओइल हुने भएकाले छालाको रंग कालो हुनबाट जोगाउँछ ।
सौफः यो खाँदा शरिरको टक्सिन नष्ट हुने हुँदा गोरोपना बढ्न सहयोग गर्दछ ।
गोलभेडाः यसमा पाइने एन्टिअक्सिडेन्टले अनुहारलाई घामले डढ्नबाट जोगाउँछ र गोरोपना बनाइराख्न सहयोग गर्दछ ।
कागती पानीः यसमा भिटामिन सी हुने भएकाले छाला कालो हुनबाट जोगाउँछ ।
कालो चियाः यसमा पोलिफेनल्स हुन्छ जसले अनुहारको गोरोपना बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण