आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् पिनास हुने ७ कारण

शुक्रबार, ०५ कात्तिक २०७३, १२ : ४९
शुक्रबार, ०५ कात्तिक २०७३
धुवाँधुलोको संक्रमणबाट पिनास हुन सक्छ  । कहिलेकाहीँ नाकको बनावटको खराबीले पनि पिनास हुन सक्छ । पिनास हुँदा टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने तथा सास फेर्न गाह्रो हुने हुन्छ । पिनास बढ्दै जाँदा त्यसको संक्रमणले आँखालाई पनि असर पर्छ । धेरै लापरबाही गर्दा दिमागमा असर गर्न सक्छ । सुरुकै अवस्थामा छ भने पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने गर्नुपर्छ । चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खानु राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप