आमाबुवाले चुम्बन गर्दा इर्ष्यालु बच्चाको यस्तो मिठो प्रतिक्रिया (१ करोडभन्दा बढिले हरेको भिडियोसहित)
शनिबार, २० कात्तिक २०७३, ११ : २०
बच्चाहरु जति नै साना भएपनि उनीहरु आफ्नो वरिपरिको अवस्था हेरेर स्थितीलाई राम्रोसँग बुझ्न सक्छन् ।
बच्चाहरुको उमेर जतिसुकै होस्, उनीहरुको आफ्नै संसार हुन्छ र उनीहरुमा इष्र्याको भावना निकै सानोबेलादेखि पैदा हुन्छ ।
यो भनाईलाई पुष्टि गर्न हामी तपाईंलाई एउटा भिडियो पोष्ट गर्दैछौं जुन अमेरिकाको मेरिल्याण्डको हो । यो भिडियाले सोसल मिडियामा निकै तहल्का मच्चाइरहेको छ जसलाई अहिलेसम्म १ करोडभन्दा बढिले हेरिसकेका छन् ।
हामी ‘सधैं हाँसिरहने बेबी गर्ल’ इलाको बारेमा कुरा गरिरहेका छौं जो आमाबुवाले चुम्बन गर्दा निकै चिच्याएर रुने गर्छिन् ।
इलालाई दुखी बनाउने यही एउटा कुरा छ । जतिबेला उनका बुवाआमा एकअर्कालाई चुम्बन गर्छन् उनी तत्काल रुन सुरु गरिहाल्छिन् ।
यहाँ इलाकी आमा क्रिसी हानेकिनले गत अक्टोबर ४ तारिखमा भिडियो सेयर गरेकी छिन् जुन निकै भाइरल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण