भाइरल बन्दै सर्पले भरिएको मैदानमा छेपारोको मृत्युसँगको संघर्ष (भिडियो)
मङ्गलबार, २३ कात्तिक २०७३, १२ : १४
काठमाडौँ – बिबिसीको चर्चित वृत्तचित्रको दोस्रो संस्करण प्लानेट अर्थ टु को पहिलो एपिसोड आइतबार प्रशारण गरियो । उक्त वृत्तचित्रलाई पनि निकै रुचाइएको छ ।
उक्त एपिसोडको सबैभन्दा रोचक दृश्य भनेको सर्पले भरिएको मैदानमा कसरी एउटा छेपारोले जीवन र मृत्युसँग संघर्ष गर्छ भन्ने रहेको छ ।
आङ्ग नै जिरिङ हुने उक्त भिडियो निकै नाटकीय पनि छ । यति बेला इन्टरनेटमा उक्त भिडियो भाइरल बनेको छ ।
हेरौँ उक्त भिडियो
Possibly the greatest scene in documentary history. Incredible. #PlanetEarth2 pic.twitter.com/01dDjDJcdX
— ✏️ (@MrLukeJohnston) November 7, 2016
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण