फेसबुकमा भाइरल भएका १५ तस्बिर, सायद देख्नुभएको छैन तपाईंले
सोसल साइट फेसबुकमा धेरैजसो फोटोहरु पोष्ट गरिन्छ जुन निकै भाइरल हुन्छ । जसमा केही फोटोहरु निकै हाँस्यास्पद हुन्छ भने कुनै निकै भावुक । आज हामी तपाईंलाई फेसबुकमा संसारभरीका सबैभन्दा भाइरल भएका १५ त्यस्ता फोटो देखाउँदैछौं जसको बारेमा सायद तपाईंलाई थाहा छैन होला ।
सुरुमा यो तस्बिर नै हेरौं । यो तस्बिर एक अमेरिकी सैनिकको हो जो काममा जानुभन्दा पहिले आफ्नी छोरीलाई काखमा राखेर रोइरहेको देख्न सकिन्छ । सिंगर म्याट रोजर्सले यो फोटोलाई आफ्नो फेसबुकमा हालेपछि यो संसारभरी भाइरल भएको थियो । यो फोटोलाई करिब ३० लाख लाइक आइसकेको छ भने करिब डेढ लाखभन्दा बढि मानिसहरुले कमेन्ट गरेका छन् । जबकी १४ लाखभन्दा धेरैले यो तस्बिर सेयर गरेका छन् । एनबीसी शेर्लोटले संसारको सबैभन्दा वयस्क महिलाको तस्बिर फेसबुकमा राख्ने बित्तिकै यो भाइरल भयो । यसमा करिब १३ लाखभन्दा बढिले लाइक गरेका छन् भने ३५ हजारभन्दा बढिले कमेन्ट गरेका छन् । इकोज फ्रम द पास्ट नामबाट बनेको फेसबुकमा यो फोटो राख्नेबित्तिकै यो भाइरल भयो । फोटोमा करिब १३ लाखभन्दा बढि लाइक आएको छ भने करिब डेढ लाखले कमेन्ट गरेका छन् । आर वि देयर एट पेजद्वारा अपलोड गरिएको यो फोटोमा ५ लाखभन्दा बढिले लाइक गरेका छन् भने ८ लाखभन्दा बढिले कमेन्ट गरेका छन् । यो फोटोलाई ६० हजार भन्दा बढि मानिसले सेयर गरेका छन् । बराक ओबामाले यो फोटो अपलोड गर्ने बित्तिकै संसारभरी भाइरल भयो । यो फोटोलाई करिब ४५ लाखभन्दा बढिले लाइक गरेका छन् । प जस्टिसद्वारा अपलोड गरिएको यो फोटोलाई १४ लाखभन्दा बढिले लाइक गरेका छन् भने १ लाखभन्दा बढिले सेयर गरेका छन् । फोटोमा ७७ हजारले कमेन्ट गरेका छन् । आइ लभ द ओसनले हालेको यो तस्बिरलाई १५ लाखभन्दा बढिले लाइक गरेका छन् भने ७१ हजार सेयर भएका छन् । फोटोमा १ लाखभन्दा बढिले कमेन्ट गरेका छन् । बराक ओबामाले अपलोड गरेको तस्बिरमा ३८ लाखभन्दा बढिले लाइक गरेका छन् । ओल्डे टाउ एन्टिक्स एण्ड अप्होष्ट्रिले अपलोड गरेको यो फोटोमा १८ लाखभन्दा बढिले लाइक गरेका छन् जसमा ९५ हजारले सेयर गरेका छन् । यो फोटोमा ८९ हजारले कमेन्ट गरेका छन् । स्ट्रङलाइटले अपलोड गरेको फोटोमा १८ लाखभन्दा बढिले लाइक गरेका छन् भने ६७ हजार सेयर भएको छ । मम्स क्लबले यो फोटोलाई अपलोड गरेको थियो । यो फोटोमा १० लाखभन्दा बढिले कमेन्ट गरेका थिए । अडालिया रोजले अपलोड गरेको यो तस्बिर फेसबुकमा इट्स अल अबाउट वुमन नामबाट बनेको यो फोटोलाई अपलोड गरेको थियो । एन ग्याबहार्टले यो फोटोलाई सेयर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण