मलेसियामा एक नेपालीको हत्या
सोमबार, ०३ माघ २०७३, १८ : ००
काठमाडौं – आइतबार बिहान मलेसियाको एक खेल मैदानमा नेपाली यूवा राधेश्याम पाण्डे मृत अवस्थामा फेला परेको अंग्रेजी पत्रिका द सन डेली ले जनाएको छ ।
मलेसियाको सेवे¥याङ पेराई जिल्लाको प्रहरी प्रमुख निक रोज अजन निक अब्दुल हामिदले लोरोङ भन्ने स्थानमा नेपालीको एक शब फेला परेको बताएका छन् ।
त्यहाँको बुकिट तेन्हा फ्याक्टरीमा काम गर्ने पाण्डेको शब फेला परेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै द सन डेलीले उल्लेख गरेको छ । पाण्डेको शब घाँटी र पेटमा घाउ लागेको अवस्थामा भेटिएको हो ।
प्रहरीले घटनाका बारेमा छानविन गर्न उनका साथीहरुसँग सोधपुछ गरि अनुसन्धान गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण