राधिका सुनारको हत्यामा प्रहरी हवल्दारको संलग्नता
बिहीबार, २७ माघ २०७३, १२ : ३०
जाजरकोट– भेरीमालिका ४ वोहराकी कि २८ वर्षीय राधिका सुनारको हत्यमा संलग्न रहेको भन्दै रोल्पा लिवागका कमल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवल्दार कमल सुनारलाई राधिकाको हत्यामा सम्लग्न रहेको भनी अदालतमा पेश गरिएको छ ।
माघ २३ गते बिहान सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो ।
हत्या गरेका लामोेसमय वितिसक्दा पनि दोषी माथी कारवाही हुन नसकेको भन्दै महिलाहरु आन्दोलित भएका छन् ।
दिपकलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण