गण्डक सम्झौता पुनरावलोकन हुन्छ : मन्त्री महत
परासी– पराराष्ट मन्त्री प्रकाश शरण महतले नेपाल भारत दुबै पक्षको आपसी समझदारीबाट गण्डक संझौताको पुनाराबोलोकन गरिने बताएका छन् ।
गण्डक नदि नियन्त्रण सघर्ष समिति नवलपरासीले अन्तरदेशीय नदिहरुमा जलयात्राको शुभारम्भ गर्दै गण्डक परीयोजनाको संझौता अनुसार नेपालले पाउने सुबिधाका बारेमा भारत सरकारसँग स्पष्ट प्रस्ताव राखी सेवासुबिधा लिन सकिने दाबी गरे ।
भारतसँग नेपालको संबन्ध थप प्रगाढ हुदै गईरहेकोे पनि मन्त्री महतले बताए । गण्डक कमाण्ड क्षेत्रको समग्र बिषयमा भारत सरकारसंग कुरा भई सकेको र छिटटै परिणाम आउने उनको भनाई थियो । गण्डक पीडितहरुका क्षतिपुर्तिका लागी नेपाल सरकारले भारतीय पक्ष संग छलफल गरी क्षतिपुर्ति दिलाउन पहल गरेको मन्त्री महतले बताए ।
संसदमा टेबुल भएको संबिधान संसोधन प्रस्ताव सफल बनाउन सत्ता पक्षले प्रयास जारी राखेको मन्त्री महतको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण