प्रियंकाले किन लेखिन् ‘आइ थिङ्क आइ एम प्रेग्नेन्ट’
बिहीबार, २७ माघ २०७३, १६ : २७
काठमाडौं – सामाजिक सञ्जालमा निकै चर्चित रहेकी अभिनेत्री हुन् प्रियंका कार्की । सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने फोटोदेखि अभिव्यक्तिले चर्चा पाउने गरेको छ ।
हाल चलचित्र ‘बटरफ्लाई’ को सुटिङमा व्यस्त प्रियंकाले आफु गर्भवती भएको आशंका गरेकी छन् ।
प्रियंकाले सामाजिक संजाल इस्टाग्राममा एक अनौठो तस्बिर पोष्ट गर्दै क्याप्सनमा आफु गर्भवती भएको त छैन भन्दै आश्चर्य प्रकट गरेकी छन् ।
प्रियंकाले तस्बिरमा आफ्नो पेट गर्भवती महिलाको झै बनाएकी छन् । साथमा क्याप्सनमा लेखेकी छन् – ‘आइ थिङ आइ एम प्रिग्नेन्ट’ ।
तर, उनी साँच्चिकै गर्भवती भने भएकी होइनन् । ठट्टा गर्दै पोष्ट गरेको तस्विरमा लेखेकी छिन्, ‘सायद यो बच्चा डायनासोर हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण