यी स्टारले भनिन्–फुर्सदको समयमा बेश्यावृति गर्छु
शनिबार, १४ फागुन २०७३, २२ : १५
सर्वियाकी रियालिटी टीभी स्टार सेनाडा नुर्किक आफ्नो पछिल्लो अभिव्यक्तिले संसारभर चर्चामा छिन् । २४ बर्षका सेनाडाले खुलासा गरेकी छिन कि उनले खाली समयमा बेश्यावृति गर्छिन । उनले यो पनि भनेकी छिन कि, उनी सुन्दर पुरुषसँग मात्र सम्बन्ध बनाउँछिन् ।
हाई प्रोफाइल राजनीतिज्ञ उनका ब्वाय फ्रेन्ड छन् । सर्वियामा बेश्यावृतिको काम गैरकानुनी मानिन्छ । तर, सेरानालाई यसको केही फरक पर्दैन । उनले आफ्ना हाईप्रोफाइल राजनीतिज्ञ व्याय फ्रेन्ड रहेको बताइन् , सोही कारण उनको गिरफ्तारी नभएको मिडियाको भनाई छ ।
उनले धम्की पनि दिएका छिन्–मलाई गिरफ्तार गरियो भने मसँग भएका सवै सम्बन्ध खुलासा गरिदिन्छु । सेनाडाले आफुले हाईप्रोफाइल मानिसँग मात्र सम्बन्ध राख्ने गरेका स्पष्ट पारिन । उनले जोसँग सम्बन्ध राख्छिन्, ती सवै धनी मानिस छन् ।
उनले केही केटीले धनी र राम्रो मान्छेसँग सम्बन्ध राख्न चाहने गरेको तर त्यो सपना पुरा नहुने गरेको पनि सुनाइन् । उनले आफुलाई ग्राहकबाट महंगा उपहार पनि मिल्ने गरेको बताइन् । उनी जिन्दगीमा धेरै पैसा कमाउन चाहन्छिन् । अहिले जे गरिरहेकी छिन्, त्यसबाट उनलाई धेरै पैसा आएको पनि उनले सुनाइन् । उनले आफ्नो काममा घरबाट कुनै आपत्ति नआएको पनि दावी गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण