महिलाको जिन्समा हस्तमैथुन गरेर गायब भए युवक, फोटो भाइरल
दिल्ली विश्वविद्यालयको श्री राम कलेज अफ कमर्सको एक कार्यक्रममा गएकी मिरान्डा हाउस कलेजकी छात्राले एउटा निकै अचम्मका घटनाबारे वर्णन गरेकी छिन् जुन सुन्दा विश्वास गर्न गाह्रो छ । कार्यक्रममा गायक केकेले आफ्नो प्रस्तुती दिइरहेका बेला भीडमा एक युवकले छात्राको जिन्समा नै हस्तमैथुन गरिदिएको खबर भारतीय संचार माध्यमले उल्लेख गरेको छ ।
छात्रालाई यसबारे घरमा आएपछि आफ्नो जिन्समा वीर्य लागेको देखेपछि पनि थाहा भएको उनले बताएकी छिन् । छात्राले जिन्सको तस्बिरसँग पूरा घटना आफ्नो फेसबुक वालमा पोष्ट गरेकी छिन् । अब यो फोटो भाइरल भइरहेको छ र मानिसहरु यसमा कमेन्ट पनि गरिरहेका छन् ।
मिरान्डा हाउस कलेजको हिस्ट्री डिपार्टमेन्टकी छात्रा मेघना सिंह श्रीराम कलेज अफ कमर्सको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा आफ्ना साथीहरुसँगै गएकी थिइन् । उनी साथीहरुसँगै गायक केकेको प्रस्तुतीमा रमाइरहेका बेला आफूमाथि यस्तो घृणित काम भएको उनले जानकारी दिइन् ।
मेघनाका अनुसार कार्यक्रमका बेला उनको ठिक पछाडि एक पुरुष उभिएका थिए । मेघनाले अप्ठेरो महसुस गरेपछि उनलाई पछाडि हेर्दा ती व्यक्ति त्यहाँबाट गएको उनले जानकारी दिइन् ।
मेघनाको यो फेसबुक पोष्टमा भद्दा कमेन्ट पनिः
मेघनाको पोष्टमा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट गरेका छन् भने कसैले उक्त पोष्टलाई नै झुटो बताएका छन् । थुप्रै मानिसहरुले मेघनाको पोष्टलाई झुटो साबित गराउनका लागि विभिन्न प्रकारको कमेन्ट पनि गरे । पछि मेघनाले लेखिन्, ‘मलाई थाहा थियो कि मानिसहरुले मलाई यस्तो कमेन्ट अवश्य पनि गर्नेछन् । तर मलाई यी कुराले केही फरक पार्दैन । यो घटना ममाथि भएको थियो र मलाई वीर्य र अन्य कुराबिचको अन्तर थाहा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण