यसकारण गर्भवतीले सकारात्मक सोचौँ
बुधबार, १६ चैत २०७३, ११ : २३
प्रा.डा. जागेश्वर गौतम, प्रसूतिरोग विशेषज्ञ, निर्देशक, परोपकार प्रसूतिगृह
बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने । अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
पोषिलो खानेकुरा खाने ।
अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने ।
नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने ।
राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने ।
गर्भवती महिलाले मनमा सकारात्मक कुरा मात्र सोच्ने । नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना
हुन सक्छ ।
धूम्रपान, मद्यपान सेवन नगर्ने ।
चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
अस्ट्रेलियाली युरेनियममा भारतको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण