समाचारवाचिक दिवा सपनामा, अचानक क्यामरा आफूतिर तेर्सिंदा यस्तो रोचक प्रतिक्रिया (भिडियो)
एजेन्सी
चैत २९ – हामीमध्ये धेरैलाई आफ्नै दुनियाँमा हराइरहन मन लाग्छ । आफूमै हराइरहेका बेला कसैले बाधा पुर्याएको मन पनि पराउँदैनौं । यो रुची धेरैमा भएको बुझ्न सकिन्छ ।
तर एकपटक अनुमान गर्नुहोस्, तपाईं दिवासपनामा हुनुहुन्छ । यतिबेला तपाईं लाइभ कार्यक्रममा हुनुहुन्छ र लाखौं मानिसले तपाईंलाई हेरिरहेका छन् भन्नेबारे पछि मात्र थाहा हुन्छ । यस्तो अवस्थामा तपाईंको प्रतिक्रिया कस्तो होला ?
यसले तपाईंलाई पक्कै पनि झट्का दिन्छ होला । जसरी अष्ट्रेलियाकी समाचारवाचिका नतासा एक्सेलबाई तर्सिइन् । समाचार वाचन गर्नुभन्दा पहिले उनी आफ्नो नङ चलाउँदै सोचमग्न अवस्थामा देख्न सकिन्छ ।
एक्कासी क्यामरा उनीतर्फ तेर्सियो । लाइभ प्रसारण भएकाले उनी आत्तिइन् ।
नताशा झट्पट सतर्क हुन खोजिन् । उनी सुरुमा अल्मल्लिइन् तर चाँडै नै आफूलाई सम्हालिन् । यति गरुञ्जेल उनको प्रतिक्रिया निकै रोचक थियो जसलाई एकपटक हेर्नैपर्छ ।
That feeling when you're caught daydreaming at work :) (via @UmmRKSZ ) #mediawatch pic.twitter.com/lRkTbpygfo
— Media Watch (@ABCmediawatch) April 9, 2017
@ABCmediawatch @UmmRKSZ This made me laugh so hard, I for a fraction of a second, became incontinent ?
— Task_0verrid3 (@Task_Override) April 9, 2017
@SirBenKenobi @ABCmediawatch @UmmRKSZ I think she was distracted by her pretty nails ??
— Task_0verrid3 (@Task_Override) April 9, 2017
That feeling when you're caught daydreaming at work :) (via @UmmRKSZ ) #mediawatch pic.twitter.com/lRkTbpygfo
— Media Watch (@ABCmediawatch) April 9, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण