मिर्गौला जोगाउन यसो गरौँ
शनिबार, ०९ वैशाख २०७४, ११ : १६
डा. पुकारचन्द्र श्रेष्ठ कार्यकारी निर्देशक मानवअंग प्रत्यारोपण केन्द्र
उच्च रक्तचाप, मधुमेह, असन्तुलित खानपान र अव्यवस्थित जीवनशैली मिर्गौलारोग लाग्ने मुख्य कारण हुन् । त्यसैले सन्तुलित जीवनशैली अपनाउनुपर्छ ।
कम्तीमा वर्षमा एकपटक रगत र पिसाब जाँच गरेर मिर्गौलाको अवस्था बुझिराख्नुपर्छ ।
खाना खाएलगत्तै सुत्नु राम्रो हँुदैन । खाना आएको आधा घन्टापछि १५ मिनेट सामान्य हिँडडुल गर्नु उपयुक्त हुन्छ ।
बिहान ब्रस नगरी एक गिलास पानी पिउनु लाभदायी हुन्छ । दूधचिया राम्रो मानिँदैन । दिनमा कम्तीमा दुई लिटर पिसाब फेर्ने गरी पानी या झोल पदार्थ सेवन गर्नुपर्छ ।
सामान्य तौल भएका मानिसभन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चारगुना धेरै हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण