सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जब घर आउँदा प्रेमिकालाई अर्कैसँग भेटे, प्रेमीले गरे यस्तो

बुधबार, १३ वैशाख २०७४, १४ : ४३
बुधबार, १३ वैशाख २०७४

एजेन्सी

टेक्सास वैशाख १३ – अमेरिकाको टेक्सासका निवासी डस्टन होलोवेले आफूलाई धोका दिने प्रेमिकासँग नालो तरिकाले बदला लिएका छन् ।

केही कामले शहर बाहिर गएका डस्टनले आफ्नो प्रेमिकालाई सरप्राइज दिन उनलाई थाहा नै नदिइ घर आएका थिए । तर, त्यहाँ आफै आश्चर्यचकित बनेका थिए ।

आफ्नो ओच्छ्यानमा प्रेमिका अर्के पुरुषसँग सुतिरहेको उनले भेट्याएका थिए ।

त्यसपछि उनले दुवैको तस्विर खिचेर समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरे ।

कोठाको हरेक एंगलबाट फोटो खिचेर हाल्दा पनि दुवैले केही थाहा पाएनन् ।

उक्त पोष्ट १५ हजारभन्दा बढी पटक सेयर भएको थियो ।

उनलेपछि पोष्ट डिलिट गरेपनि त्यतिबेलासम्म पोष्ट भाइरल भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप