सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मौसमको जानकारी दिँदादिँदै पत्रकार परे चट्याङको निशानामा (भिडियो)

शुक्रबार, १५ वैशाख २०७४, १२ : १७
शुक्रबार, १५ वैशाख २०७४

बेइजिङ, बैशाख १५– चीनका एक मौसमसम्बन्धि पत्रकार बालबाल बँचेका छन् ।

प्रत्यक्ष प्रशारणका क्रममा मौसमसम्बन्धि जानकारी दिँदै गर्दा उनी चट्याङको निशानामा परेका हुन् ।

पिपल्स डेली अनलाइनका अनुार डालियानका सियाओ डोङ आँधीको बीचमा एउटा घरको क्षतमा बसेर डालियन टिभीमा आफ्ना दर्शकलाई मौसमसम्बन्धि जानकारी दिइरहेका थिए ।

त्यतिनै बेला त्यहाँ चट्याङ पर्छ । तर, भाग्यले साथ दिँदा सिधा उनीमाथि चट्याङ नपरेर त्यसको झिल्काले मात्र उनलाई लागेको थियो ।

जसले गर्दा उनलाई धेरै चोट लागेन । फलामको डण्डा भएको छाता बोकेको कारण उनीतर्फ विद्युतको चार्ज आकर्षित भएको बताइएको छ ।

घटनापछि सियओले आफू एकछिन स्तब्ध बनेको बनेको र शरीरका अंगहरु नै महसुस नभएको बताए ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप