सही समयमा खिचिएका १२ हाँस्यास्पद तस्बिर
शनिबार, १६ वैशाख २०७४, १३ : २३
ब्राइट साइड
बैशाख १६ – आँखा अगाडि केही रोचक घटना भइरहेको छ भने हामी फोनको क्यामरामार्फत त्यसलाई कैद गर्ने प्रयास गछौं ।
आज हामी तपाईंलाईं यस्ता तस्बिरहरु देखाउँदैछौं जुन सही समयमा खिचिएका छन् ।
१. यी युवती समुन्द्रको ब्लाङ्केट मुनी सुतिरहेकी छिन् ।
२. अब यो बिरालोले सही आकार पाएको छ ।
३. यी विद्यार्थीले सही टिसर्ट लगाएर ठिक सिटमा बसे
४. कस्तो आज्ञाकारी कुकुर
५. कस्तो राम्रो साथ
६. यी किशोरले आफ्नो टिसर्टसँग मेल खाने अर्को टिसर्ट भेट्टाए
७. होटलको रङसँग मेल खाने महिलाको टिसर्ट
८. यी व्यक्तिले आफ्नो पेन्टिङ भेट्टाए
९. यी महिलाको झोला
१०. महिलाको शरिर भएका पुरुष
११. यी दुई कारबिचको कुराकानी
१२. यी व्यक्तिले नयाँ टोपी भेट्टाए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण