बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

फोटोमा राम्री देखिन चाहनुहुन्छ ? यी १२ गल्ती नगर्नुहोस्

मङ्गलबार, १९ वैशाख २०७४, १६ : ४१
मङ्गलबार, १९ वैशाख २०७४

एजेन्सी

बैशाख १९ – हामीमध्ये धेरैले फोटोमा राम्रो देखिन मज्जाको मेकअप गर्ने र क्यामरामा हेरे पुग्ने भन्ने बुझ्छौं । तर फोटो राम्रो देखिन फोटो खिचाउने मानिसमा पनि भर पर्छ ।

फोटोमा राम्रो देखिन ब्राइट साइडले विज्ञलाई सम्पर्क गरी केही सल्लाह सुझाव दिएको छ । यसले पक्कै पनि तपार्ईंलाई सहयोग गर्नेछः

आफ्नो चिउँडो उठाउनुहोस्

हात नबाँध्नुहोस्

शरिरको अवस्थालाई बुझ्नुहोस्

आफ्नो एंगल परिवर्तन गर्नुहोस्

टाउको मुनीको भागलाई क्यामरातर्फ मोड्नुहोस्

हात कहाँ राख्नुहुन्छ, त्यसलाई ध्यान दिनुहोस्

शरिरको लाइनहरु देखियोस्

स्ट्रेट र कर्भड लाइन मिलाउनुहोस्

झुण्डिएको, लत्रिएको लुगाहरु नलगाउनुहोस्

कुइनो नदेखाउनुहोस्

छोएको जस्तो गर्नुहोस्

अनुहारलाई ध्यान दिनुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप