मानव खप्परको आकार बन्ने फूल
बुधबार, २० वैशाख २०७४, १३ : १५
स्न्याप ड्रागन वा ड्रागन फूल युरोप, अमेरिका र उत्तरी अफ्रिकामा लोकप्रिय फूल हो । ड्रागनको मुखसँग मेल खाने आकारका कारण यसको नाम स्न्याप ड्रागन राखिएको हो ।
तर यो फूलको आकार ड्रागनसँग मात्र मेल खाँदैन । जब यो फूल सुकेपछि मानव खप्पर जस्तै देखिन्छ । त्यही भएर यो फूलको बारेमा धेरै किम्बदन्तीहरु रहेका छन् ।
जसमध्ये एउटा किम्बदन्ती यो फूलको दाना खाए, महिलाहरुले गुमाएको युवापन र सुन्दरता फिर्ता पाउने रहेको छ । त्यस्तै घरमा यो फूल फुलाए यसले खराब तत्वहरुबाट घरलाई सुरक्षित राख्ने पनि विश्वास रहेको छ ।
तर, वैज्ञानिकहरु यस्ता किम्बदन्तीहरु खारेज गर्छन् । फूलको बनावटको कारणले सुकेपछि यस्तो आकार लिने उनीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण