एमआईको नोट फोर बजारमा, मूल्य २८ हजार ४ सय ९९ रुपैयाँ
मङ्गलबार, २६ वैशाख २०७४, २० : ५९
काठमाडौं, वैशाख २६– एक वर्षको अन्तरालमा एमआईको २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भित्राएको साओमी नेपालले एमआईको नोट फोर बजारमा ल्याएको छ ।
वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि नेपाली बजारमा ल्याएको छ ।
५.५ इन्च डिस्प्ले, धातुजडित वाहिरी भाग, २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, ४ जीबी र्याम, ६४ जीबी रोम, दीर्घकालिन टिक्ने ब्याट्री, १३ मेगापिक्सलको क्यामरा, एन्ड्रोइड लगायतका सुविधा रहेको यो मोबाइलको अग्रिम बुकिङ मूल्य २८ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण