बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सम्पदाले दिइन् निराजलाई ‘धोका’

आइतबार, १८ असार २०७४, १४ : ०४
आइतबार, १८ असार २०७४

काठमाडौं – गायक युवराज कंडेलको ‘आज भोली’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै राम्रो तवरले छायाँकन गरिएको गीत को भिडियोमा निरञ्जन प्रधान, सम्पदा बाँनियाले अभिनय गरेका छन् । 


सुमन प्याकुरेल संगीत तथा सुमन कार्कीको शब्द रहेको गीतको भिडियोमा बालकलाकार सगुन केसी र देवको समेत अभिनय देख्न सकिन्छ ।


गीतको भिडियो मार्फत अहिलेको समाजमा हुने घटना देखाउन खोजिएको छ । आफ्नै श्रीमती आफ्नै साथीसँग लाग्दाको पिडा भिडियो देखाएको छ ।  भिडियो सशांक कंडेलले निर्देशन गरेका हुन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप