एफपिओ सम्बन्धी सम्झौता
बिहीबार, २८ वैशाख २०७४, १८ : ३३
काठमाडौँ, वैशाख २८ – नागरिक लगानी कोष र एनएमबी बैंकबीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ ।
बैंकको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर निष्काशन गर्ने सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे ।
प्रति सेयर मूल्य रु एक सयमा प्रिमियम मूल्य थप गरी सेयर निष्काशन गरिने पनि सम्झौतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण