घर फर्किएका नेपालीको बीच बाटोमै कसरी भयो मृत्यु ?
शुक्रबार, २९ वैशाख २०७४, ०९ : १३
जाजरकोट - छेडागाड नगरपालिका–२ मा भेटघाटका लागि आमाको घरमा गएका एक युवाको घर फर्कँदा बुधबार मृत्यु भएको छ । आमालाई भेटेर घर फर्कने क्रममा युवाको बाटोमै मृत्यु भएको हो ।
छेडागाड नगरपालिका–२ का २२ वर्षीय युवा कृष्णबहादुर नेपाली दोश्रो विवाहपछि भेरी नगरपालिकाको दरपाखामा रहेकी आफ्नी आमा इन्द्रा नेपालीसँग भेटघाट गरी घर फर्कने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले विहिबार जनाएको छ ।
घर फर्कने क्रममा नेपालीको बीच बाटोमै कसरी मृत्यु भयो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण