सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हेर्दा माया लाग्दा तर चकचक गर्न माहिर, हेर्नुहोस् बच्चाका १२ रमाइला तस्बिरहरु

सोमबार, ०१ जेठ २०७४, १३ : ४९
सोमबार, ०१ जेठ २०७४

एजेन्सी

जेठ १ – सोसल साइट्समा चकचके बच्चाहरुको फोटो भाइरल भइरहेको छ । यीमध्ये केही बच्चा चकचक गर्ने क्रममा घरलाई नोक्सानी पुर्याइरहेका छन् भने कतिले आफैलाई ।

फोटोमा कैद भएका बच्चाको चकचकले मानिसलाई आकर्षित गरिरहेका छन् । घरमा बच्चालाई एकैछिन एक्लै छोड्दा घरको नक्सा नै परिवर्तन गरिदिन्छन् । अब माथिको फोटोमा नै हेर्नुहोस् । केही समयका लागि आफ्नो भाइलाई एक्लै छोड्दा उनले भाइको स्वरुप नै परिवर्तन गरिदिइन् । बच्चाको यो चकचकेपनलाई देखेर आमा–बुवालाई रिस पनि उठ्यो होला तर उनीहरुको मायालाग्दो अनुहार देखेर यी फोटोलाई सेयर नगरी बस्न सकेनन् ।

अभिभावक हेरेको हेर्यै भए, बच्चाले फोन फ्लश गरिदिए

सफा गर्नुको राम्रो कारण

मम्मीले क्रिम बाहिर नै छोडिन्, बच्चीले आफ्नो तरिकाले प्रयोग गरिन्

यी बालिकालाई कुकुरको सेतो रङ मनपरेन सायद

बोटबिरुवामा पानी हालौं । सायद यी तीन बालक यही गरिरहेका छन् ।

बाथरुमको यस्तो हालत

भुइँमा पिठो छरेर मस्ती गरिरहेका बच्चा

यी दुई बच्चा चकचक गर्नमा पोख्त

चुरोट पिउने रहर

ल गर्यौं पेन्टिङ

यसलाई भनिन्छ वाल आर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप