आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् यी महिला
एजेन्सी
जेठ २ – पैसा कमाउनका लागि मानिसहरु के के मात्र गर्दैनन् । दिन रात मेहनत गर्दछन्, पसिना बगाउँछन् । घण्टौंसम्म मेहनत गरेपछि मात्र पैसा आफ्नो हातमा पार्छन् । तर आज हामी तपाईंलाई यस्तो महिलाबारे जानकारी दिँदैछौं जसले केही नगरी प्रत्येक महिना लाखौं कमाइरहेका छन् ।
अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले निकै सजिलै लाखौं रुपैयाँ कमाइरहेकी छिन् । यी महिलाले आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् ।
आखिर यी युवतीको पिसाब कसले किन्छन् र के का लागि प्रयोग गर्छन् भन्ने बारे सोचिरहनुभएको होला । वास्वमा ज्याक्सनविलकी नाम नखुलाएकी यी महिला गर्भवती छिन् र आफ्नो पिसाब २५ डलर दिएर बेचिरहेकी छिन् । यसरी उनले दिनमा २ सय डलरसम्म कमाइरहेकी छिन् । वास्तवमा कलेजकी यी विद्यार्थीले यो काम त्यतिबेला देखि गर्न सुरु गरे जब उनी तीन महिनाकी गर्भवती थिइन् ।
गर्भवती महिलाको पिसाबको प्रयोग महिला र युवती आफ्ना श्रीमान् वा प्रेमीलाई ब्ल्याकमेल गर्नका लागि गर्दछन् । पिसाब खरिद गर्ने युवती यसको प्रयोग गरेर प्रेमीलाई ब्ल्याकमेल गरेर उनीहरुमाथि विवाहको दबाब दिनका लागि गर्दछन् । यी युवतीहरु गर्भवती महिलाको पिसाब खरिद गरेर, गर्भवती भएको नाटक गरेर उनीहरुलाई धोका दिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण