आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंको कागेश्वरी मनहरामा कांग्रेसको अग्रता

बुधबार, ०३ जेठ २०७४, १५ : १३
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३–काठमाडौको कागेश्वरी मनहरा नगरपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ । दोश्रोमा नेकपा एमाले र तेश्रोमा माओवादी केन्द्र रहेको छ । कागेश्वरी मनहरा नपाको पछिल्लो मत परिणाम यसप्रकार रहेको छ । नेपाली कांग्रेस मेयर, उपेन्द्र कार्की ः १४७१ उपमेयर, अनिता अधिकारी ः १५७६ नेकपा एमाले मेयर कृष्णहरी थापा ः १२१७ उपमेयर, बिन्दु सिंखडा १३१५ नेकपा माओवादी केन्द्र मेयर महेश्वर फुयाँल ः७१२ उपमेयर, रुकु रणपाल ः ५७५ मतगणना कार्य जारी रहेको कागेश्वरी मनहरा नगरपालिकाका निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप