पुँजी वजारमा करिव ५ अंकको गिरावट
बुधबार, ०३ जेठ २०७४, १६ : ०६
काठमाडौं, जेठ ३–पुँजी वजारमा आज पनि ४ दशमलव ९८ अंकको गिरावट आएको छ । एक सय ४० कम्पनीको सेयर खरिद विक्रि भएको आज ३१ लाख लाख ६४ हजार ९ सय ६६ कित्ता सेयर खरिद विक्रि भएको हो ।
आजको वजारमा ६१ करोड ९८ लाख २ हजार ५ सय १३ रुपैयाँको सेयर किनवेच भएको छ । आज वजार एक हजार ६ सय ४४ दशमलव २६ अंकमा झरेर रोकिएको छ । आज बैंकिङ समूहको सूचक ७.५५ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक १.२१, जलविद्युत समूहको सूचक २०.१६, फाइनान्स कम्पनकिो सूचक २.१८ र बीमा समूहको सूचक २६.६ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज होटल समूहको सूचक ४.७७, उत्पादनमुलक समूहको सूचक ३२.६४ र अन्य समूहको सूचक ४.०५ अंकले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण