शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरमा माओवादीको बिरलो उत्सव (फोटोफिचर)

सोमबार, ०८ जेठ २०७४, १३ : २९
सोमबार, ०८ जेठ २०७४

विजु महर्जन

ललितपुर, जेठ ८ – उपत्यकाका दुई महानगरमा कमजोर प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिका बडा नम्बर २२ मा भने विजयी भएको छ ।

माओवादी केन्द्रका अमिरराज शाक्य १२७२ मतका साथ बडा अध्यक्षमा विजयी भएका हुन् ।

जीतसँगै माओवादी कार्यकर्ताले विजयी जुलुस निकालेका छन् । हेरौँ केही तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप